Online Bible

- Reklamy -




यर्मिया 32:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्‍यालै तिनीहरूले गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तिनीहरूले मतिर आफ्‍ना पिठ्युँ फर्काए। मैले तिनीहरूलाई बारम्‍बार शिक्षा दिंदादिंदै पनि तिनीहरूले ती सुनेनन् र ग्रहण गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 “ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि-घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।

Viz kapitola kopírovat




यर्मिया 32:33

Následuj nás:

Reklamy


Reklamy