यर्मिया 32:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर त्यहाँ कैद गरेका थिए, “तैँले किन अगमवाणी गर्छस् र यसरी भन्छस्? याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु र त्यसले यसलाई कब्जा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सिदकियाह राजाले यसो भनेर मलाई कैद गरेका थिए, “तैँले किन यस्तो अगमवाणी बोल्छस्? ‘परमप्रभुले भन्नुहुन्छ कि यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र उनले यसलाई कब्जा गर्नेछन् Viz kapitolaपवित्र बाइबल3 यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको? Viz kapitola |