Online Bible

- Reklamy -




यर्मिया 32:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्‍वर, जसको नाम सेनाहरूका याहवेह हो;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 हजारौँ हजारलाई तपाईं आफ्‍नो प्रेम देखाउनुहुन्‍छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्‍छ। हे महान्‌ र शक्तिशाली परमेश्‍वर, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्‍ति दण्‍ड पनि दिनुहुन्‍छ। तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ, तर तपाईंले पिता-पुर्खाहरूको पापको दण्ड नानीहरूलाई दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।

Viz kapitola kopírovat




यर्मिया 32:18

Následuj nás:

Reklamy


Reklamy