यर्मिया 32:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “हे प्रभु याहवेह, तपाईंले आफ्नो महाशक्ति र बाहुबलले आकाश र पृथ्वीलाई बनाउनुभयो। तपाईंका निम्ति कुनै कुरा पनि कठिन छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “हे परमप्रभु परमेश्वर, तपाईंले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “सार्वभौम परमप्रभु, तपाईंले आफ्ना महान् शक्ति र प्रतापले स्वर्ग र पृथ्वी बनाउनुभयो। केही कुरो तपाईंको निम्ति कठिन छैन। Viz kapitolaपवित्र बाइबल17 “हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंले विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन। Viz kapitola |