यर्मिया 32:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: सहीछाप लगाइएको र नलगाइएको यी दुवै प्रतिलिपिहरू लिएर लामो समयसम्म सुरक्षित रहून् भनेर यिनीहरूलाई माटोको भाँडोमा राख्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्म रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “छाप मोहोर लाएको तमसुक र त्यसको प्रतिलिपि दुवै लगेर एउटा माटोको भाँडोमा हालिराख्नू र ती धेरै वर्षसम्म रहून् भनी सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल14 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’ Viz kapitola |