Online Bible

- Reklamy -




यर्मिया 32:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहूदाका राजा सिदकियाहको शासनकालको दशौँ वर्षमा, अर्थात् नबूकदनेसरको शासनकालको अठारौँ वर्षमा याहवेहको यो वचन यर्मियाकहाँ आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सिदकियाह यहूदाका राजा भएको दशौं वर्षमा तथा बेबिलोनका राजा नबूकदनेसरको राज्‍यकालको अठारौं वर्षमा परमप्रभु मसित बोल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यहूदामा सिदकियाहको शासनकालको दशौं बर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं बर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं बर्ष थियो।

Viz kapitola kopírovat




यर्मिया 32:1

Následuj nás:

Reklamy


Reklamy