यर्मिया 31:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तैँले फेरि सामरियाका डाँडाहरूमा दाखबारीहरू लगाउनेछस्; किसानहरूले दाखबारीहरू लगाउनेछन्, र तिनीहरूले आफ्ना फलहरूबाट आनन्द लिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्। किसानहरूले ती रोप्नेछन्, र तिनका फल खानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 फेरि एक पल्ट तिमीहरूले सामरियाका डाँडाहरूमा दाखबारी लाउनेछौ र आफ्ना दाखबारीको फल खानेछौ। Viz kapitolaपवित्र बाइबल5 तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्। Viz kapitola |