यर्मिया 31:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 लाशहरू र खरानी फालिने सारा उपत्यका, र पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेतहरू अश्व ढोकाको कुनासम्म परमप्रभुको निम्ति पवित्र हुनेछ। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन अथवा भत्काइनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 लाश गाड्ने र कसिङ्गर फालिने सारा बेसी र किद्रोन खोल्सामाथिका सबै खेत र पूर्वमा घोडे मूल-ढोकासम्म भएका सबै इलाका मेरो निम्ति पवित्र हुनेछ र त्यो सहर फेरि कहिल्यै भत्काइनेछैन।” Viz kapitolaपवित्र बाइबल40 समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू किंद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।” Viz kapitola |