Online Bible

- Reklamy -




यर्मिया 31:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 नाप्‍ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 नाप्‍ने डोरी त्‍यहाँबाट सीधै गारेब डाँड़ासम्‍म पुग्‍नेछ, र त्‍यहाँबाट घुमेर गोआसम्‍म जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 अनि त्‍यसको साँध-सिमाना त्‍यहाँबाट अरू पश्‍चिमतिर गारेब डाँडासम्‍म पुग्‍नेछ र त्‍यहाँबाट घुमेर गोआसम्‍म जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोर्हा नाउँका ठाउँसम्म जानेछ।

Viz kapitola kopírovat




यर्मिया 31:39

Následuj nás:

Reklamy


Reklamy