Online Bible

- Reklamy -




यर्मिया 31:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 परमप्रभु भन्‍नुहुन्‍छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्‍मै सहर फेरि मेरो निम्‍ति बनाइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 परमप्रभु बोल्‍नुभएको छ, “त्‍यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्‍म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।

Viz kapitola kopírovat




यर्मिया 31:38

Následuj nás:

Reklamy


Reklamy