Online Bible

- Reklamy -




यर्मिया 31:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्‌गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यसको सट्टामा हरेक आफ्‍नै पापको निम्‍ति मर्नेछ। जसले अमिलो अङ्‌गूर खान्‍छ त्‍यसैको दाँत कुँड़िन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यसको सट्टामा, जसले अमिलो अङ्‌गुर खान्‍छ, त्‍यसैको दाँत कुँडिन्‍छ र हरेक मानिस आफ्‍नै पापले गर्दा आफैं मर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”

Viz kapitola kopírovat




यर्मिया 31:30

Následuj nás:

Reklamy


Reklamy