यर्मिया 31:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यहूदा र त्यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्नेछन्— किसानहरू, र आफ्ना बगालसँग घुम्ने गोठालाहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 मानिसहरू यहूदा र त्यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्यहाँ किसानहरू र आफ्ना बगालसाथ गोठालाहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल24 “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेंडा़का बथानहरूसित वरिपरि घुमिहिँड्छन्। Viz kapitola |