यर्मिया 31:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसरी तेरो भविष्यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्नै देशमा फर्किआउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आउँदो दिनको निम्ति तिमीहरूलाई आशा छ। तिमीहरूका बाल-बालिकाहरू घर फर्की आउनेछन्। म परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल17 तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्। Viz kapitola |