यर्मिया 30:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह यसो भन्नुहुन्छ: “डराएकाहरूका चीत्कार सुनिँदैछ— त्रासको चीत्कार, शान्तिको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “परमप्रभु यसो भन्नुहुन्छ: ‘डरको आवाज र त्रासको आवाज सुनिँदैछ। शान्तिको होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “मैले डराएकाहरूको सोर, एउटा भयको रुवाइ सुनें तर शान्तिको होइन। Viz kapitolaपवित्र बाइबल5 उहाँले भन्नुभयो, “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्, त्यहाँ शान्ति छैन। Viz kapitola |