यर्मिया 30:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यस्तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 किनभने त्यो समय आउँदै छ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई कैदबाट फकाई ल्याउनेछु। मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु र फेरि तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।” Viz kapitola |