Online Bible

- Reklamy -




यर्मिया 30:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्; अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ; तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरूका छोराछोरीहरू अघिका जस्‍तै हुनेछन्, र मेरो सामुन्‍ने तिनीहरूको समूह स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनीहरूका बालकहरू पहिले-पहिलेका जस्‍तै हुनेछन् र तिनीहरूको समुदाय मेरो सामुन्‍ने स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ, म तिमीहरूलाई दण्ड भोगाउनेछु।

Viz kapitola kopírovat




यर्मिया 30:20

Následuj nás:

Reklamy


Reklamy