Online Bible

- Reklamy -




यर्मिया 30:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु, र तेरा घाउहरू निको पार्नेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि तँलाई बहिष्कृत गरिएका भनिनेछ, सियोन, जसको कसैले वास्ता गर्दैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर म तँलाई फेरि स्‍वस्‍थ बनाउनेछु, र तेरा चोटहरू म निको पार्नेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘किनभने तँलाई त्‍यागिएकी, कसैले वास्‍ता नगर्ने सियोन भनिन्‍छ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म तिमीहरूलाई फेरि निको गराउनेछु। तिमीहरूका घाउहरू निको पार्नेछु। यद्यपि तिमीहरूका शत्रुहरूले यसो भन्‍छन्, ‘सियोन परित्‍याग गरिएको छ, कसैले त्‍यसको वास्‍ता गर्दैन।’ म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”

Viz kapitola kopírovat




यर्मिया 30:17

Následuj nás:

Reklamy


Reklamy