Online Bible

- Reklamy -




यर्मिया 30:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्; तेरा सबै शत्रुहरू निर्वासनमा जानेछन्। तँलाई लुट्नेहरू अरूद्वारा लुटिनेछन्; तँलाई बिगार्नेहरूलाई म बिगारिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “‘तर तँलाई निल्‍नेहरू सबै निलिनेछन्‌। तेरा सबै शत्रुहरू निर्वासनमा लगिनेछन्‌। तँलाई लुट्‌नेहरू लुटिनेछन्‌। तँलाई बिगार्नेहरूलाई म बिगार्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर अब तिमीहरूलाई निल्‍नेहरू सबै आफैं निलिनेछन्, तिमीहरूका शत्रुहरू देशनिकाला गरी कैदमा लगिनेछन्। तिमीहरूलाई अत्‍याचार गर्नेहरू सबै आफैं अत्‍याचारमा पर्नेछन् र लुट्‍नेहरू सबै लुटिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन् तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन्। तिनीहरू आफै नष्ट हुनेछन्। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।

Viz kapitola kopírovat




यर्मिया 30:16

Následuj nás:

Reklamy


Reklamy