यर्मिया 30:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तेरो पक्षमा बिन्ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्ति चङ्गाइ छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूलाई स्याहार्ने कोही छैन। तिमीहरूका घाउका निम्ति केही औषधी छैन। तिमीहरूलाई निको हुने आशा छैन। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ। Viz kapitola |