Online Bible

- Reklamy -




यर्मिया 3:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्‍नुभयो, “इस्राएलले कस्तो विश्‍वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 योशियाह राजा छँदा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासयोग्‍य स्‍त्रीले जस्‍तै इस्राएलले के-के गर्‍यो, के तैँले देखिस्? त्‍यसले मतिर आफ्‍नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्‍यभिचार गरी।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।

Viz kapitola kopírovat




यर्मिया 3:6

Následuj nás:

Reklamy


Reklamy