यर्मिया 29:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले यरूशलेमबाट बेबिलोनमा निर्वासनमा लगेका सबै मानिसहरूलाई, सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यरूशलेमबाट बेबिलोनमा आफूले निर्वासन गरी लगेका सबैलाई सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “इस्राएलबाट कैद गरी बेबिलोनमा लगेका सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल4 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो Viz kapitola |