Online Bible

- Reklamy -




यर्मिया 29:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसले हामीलाई बेबिलोनमा यो समाचार पठाएको छ: यो कैदको समय लामो हुनेछ: यसकारण तिमीहरूले घरहरू बनाओ र बसोबास गर; बगैँचा लगाओ र त्यसका उब्जनीहरू खाओ।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 बेबिलोनमा हामीलाई त्‍यसले यस्‍तो समाचार पठाएको छ, ‘तिमीहरूको निर्वासन धेरै समय रहनेछ। यसकारण घरहरू बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनी खाओ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसलाई रोक्‍नुपर्छ किनभने त्‍यसले बेबिलोनमा गएका मानिसहरूलाई ‘तिमीहरू त्‍यहाँ धेरै दिन कैदी भई रहनेछौ र घरबार बनाएर बसोबास गर्ने, बारी, बगैँचा लाउने र त्‍यहाँका उब्‍जनी खाने मेलो गर’ भनेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यर्मियाले यसो भन्दै यो समाचार हामीलाई बाबेलमा पठाएका थिए, तिमीहरू बाबेलमा धेरै समय सम्म बस्नेछौ। यसकारण घरहरू बनाऊ र त्यही बस्। जमीन कमाऊ र त्यसका उब्जनी खाऊ।’”

Viz kapitola kopírovat




यर्मिया 29:28

Následuj nás:

Reklamy


Reklamy