Online Bible

- Reklamy -




यर्मिया 29:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्‍कल गर्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्‍काएनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मानिसहरूसित अगमवक्ता भई बात गर्ने अनातोतका यर्मियालाई तिमीले किन त्‍यसो गरेका छैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने?

Viz kapitola kopírovat




यर्मिया 29:27

Následuj nás:

Reklamy


Reklamy