यर्मिया 29:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसकारण तिमीहरू ज-जसलाई मैले बेबिलोनमा कैद गरेर पठाएँ, म परमप्रभु के भन्दछु, त्यो सुन।’ Viz kapitolaपवित्र बाइबल20 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।” Viz kapitola |