Online Bible

- Reklamy -




यर्मिया 29:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “किनकि तिनीहरूले मेरा वचन सुनेनन्, याहवेह घोषणा गर्नुहुन्छ, अर्थात् मैले बारम्बार मेरा सेवक अगमवक्ताहरूद्वारा तिनीहरूकहाँ पठाएका वचनहरू तिमी निर्वासनमा गएकाहरूले पनि सुनेका छैनौ,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनकि तिनीहरूले मेरा कुरा ध्‍यानसित सुनेनन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “जुन वचन मैले मेरा दास अगमवक्ताहरूद्वारा घरीघरी पठाएको थिएँ। र तिमी निर्वासितहरूले पनि ध्‍यानसित सुनेनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मेरा सेवक अगमवक्ताहरूद्वारा मैले तिनीहरूलाई पठाइरहेको सन्‍देश तिनीहरूले नमानेका हुनाले यो कुरा हुनेछ। तिमीहरूले पनि मेरो सन्‍देश सुनेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यरूशलेममा बस्ने ती मानिसहरूले मेरो कुराहरू प्रति ध्यान नँदिंदा मैले तेस्तो अनिष्ट कुराहरू तिनीहरू प्रति हुन दिएको हो।” यो परमेश्वरबाट आएको सन्देश हो। “किनभने तिनीहरूले मेरा वचनहरू सुनेनन् जब मैले सेवक, अगमवक्ताहरू घरिघरि तिनीहरूकहाँ पठाएँ। तिनीहरूले कुनै ध्यान नै दिएनन्।” मेरो सन्देश परमप्रभुबाट आएको हो।

Viz kapitola kopírovat




यर्मिया 29:19

Následuj nás:

Reklamy


Reklamy