यर्मिया 29:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरूले भन्नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शायद तिमीहरू भन्नेछौ, “परमप्रभुले त हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “परमप्रभुले तिमीहरूलाई बेबिलोनमा अगमवक्ताहरू दिनुभएको छ भनी तिमीहरू भन्दछौ। Viz kapitolaपवित्र बाइबल15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।” Viz kapitola |