Online Bible

- Reklamy -




यर्मिया 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेह यसो भन्‍नुहुन्छ: “जब बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा हुन्छ, तब म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी तिमीहरूसँग गरेको मेरो असल प्रतिज्ञा पूरा गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “परमप्रभु भन्‍नुहुन्‍छ, ‘बेबिलोनका कैदका सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूलाई हेर्न आउनेछु र तिमीहरूलाई घर फर्काई ल्‍याउनेछु। मेरो प्रतिज्ञा पूरा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी बर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु।

Viz kapitola kopírovat




यर्मिया 29:10

Následuj nás:

Reklamy


Reklamy