यर्मिया 28:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला-ठूला राज्यहरूका विरुद्धमा लड़ाइँ, अनिकाल र रूढ़ीका विषयमा अगमवाणी भनेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमी र मभन्दा धेरै समय अघिका अगमवक्ताहरूले धेरै जाति र शक्तिशाली राज्यहरूमा लडाइँ, अनिकाल र रुढीहरू आउनेछन् भनी अगमवाणी गरेका थिए। Viz kapitolaपवित्र बाइबल8 हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए। Viz kapitola |