Online Bible

- Reklamy -




यर्मिया 28:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 बेबिलोनको राजा नबूकदनेसरले परमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अबको दुई वर्षमा नबूकदनेसर राजाले बेबिलोनमा लगेका मन्‍दिरका सारा धन-सम्‍पत्ति म यस ठाउँमा फर्काई ल्‍याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 दुइ बर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 28:3

Následuj nás:

Reklamy


Reklamy