Online Bible

- Reklamy -




यर्मिया 28:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, “मैले बेबिलोनको राजाका अरूहरूलाई दबाउने जुवा तोडिदिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाँच्नेछु।

Viz kapitola kopírovat




यर्मिया 28:2

Následuj nás:

Reklamy


Reklamy