यर्मिया 28:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “गएर हनन्याहलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “परमप्रभुले भन्नुभएको छ कि तैँले काठको जुवा त भाँच्न सक्लास् तर म त्यसको सट्टामा फलामको जुवा लाइदिनेछु। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन, ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु। Viz kapitola |