यर्मिया 28:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यी दुई वर्ष भित्रमा म सबै जातिका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु’।” तब यर्मिया अगमवक्ताचाहिँ आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र तिनले सबै मानिसहरूको सामुन्ने यसो भने, “यसरी नै राजा नबूकदनेसरले जाति-जातिका काँधमा लगाएका जुवा म भाँचिदिनेछु भनी परमप्रभुले भन्नुभएको छ र त्यो दुई वर्षभित्र उहाँले गर्नुहुनेछ।” त्यसपछि म बिदा भएँ। Viz kapitolaपवित्र बाइबल11 तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ, ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जुवा म सबै जातिहरूको काँधबाट दुइ बर्ष भित्रमा भाँचि दिन्छु।’” त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए। Viz kapitola |