Online Bible

- Reklamy -




यर्मिया 28:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्‍ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यही वर्ष, यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षको पाँचौँ महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने हनन्‍याह अगमवक्ताले परमप्रभुको भवनमा पूजाहारीहरू र सारा मानिसहरूका सामुन्‍ने मलाई भने:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यही वर्ष सिदकियाह यहूदाका राजा भएका चौथो वर्षको पाँचौँ महिनामा अज्‍जूरका छोरा गिबोनबासी अगमवक्ता हनन्‍याहले मन्‍दिरमा पूजाहारी र मानिसहरूको सामुन्‍ने मलाई यी वचन सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो बर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,

Viz kapitola kopírovat




यर्मिया 28:1

Následuj nás:

Reklamy


Reklamy