Online Bible

- Reklamy -




यर्मिया 27:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्‍नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूलाई बेबिलोनका राजाको अधीनमा रहनुहुँदैन भन्‍ने आफ्‍नै अगमवक्ताहरूका कुरा तथा अरू सपना वा मरेका मानिसका आत्‍मा वा जादू, टुना-मुनाद्वारा भविष्‍य बताउन दाबी गर्ने कुनै पनि मानिसका कुरा नसुन।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखाना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिनीहरूलाई ध्यान नदेऊ।

Viz kapitola kopírovat




यर्मिया 27:9

Následuj nás:

Reklamy


Reklamy