यर्मिया 27:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसको आफ्नै देशको समय नआउञ्जेल सबै जातिहरूले त्यसको, त्यसका छोराको र त्यसका नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै जातिहरू र ठूला-ठूला राजाहरूले त्यसलाई आफ्नो वशमा पार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबै जातिहरूले उसको सेवा गर्नेछन् र उसको आफ्नो जातिको पतन हुने समय नआएसम्म तिनीहरूले उसका छोरा-नातिहरूका सेवा गर्नेछन्। त्यसपछि धेरै जातिहरू र ठूल्ठूला राजाहरूले उसलाई कमारो बनाउनेछन्। Viz kapitolaपवित्र बाइबल7 सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन्। Viz kapitola |