Online Bible

- Reklamy -




यर्मिया 27:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्‍नू:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उनीहरूका मालिकहरूका निम्‍ति यो सन्‍देश दिएर भन्‌: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “तिमीहरूले आ-आफ्‍नो मालिकलाई यसो भन्‍नू:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ती राजदूतहरूलाई यो समाचार दिन भनी आज्ञा गर्नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि

Viz kapitola kopírovat




यर्मिया 27:4

Následuj nás:

Reklamy


Reklamy