Online Bible

- Reklamy -




यर्मिया 27:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनीहरूले तिमीहरूलाई कहेका अगमवाणी त झूटा हुन्, जसले गर्दा तिमीहरू आफ्‍ना देशहरूदेखि टाढ़ा हटाइनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले तिमीहरूलाई झूटा कुरा भन्‍दै छन् र त्‍यसको नतिजाचाहिँ तिमीहरू आफ्‍नो देशबाट अन्‍यत्र लगिनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मर्नेछौ।

Viz kapitola kopírovat




यर्मिया 27:10

Následuj nás:

Reklamy


Reklamy