यर्मिया 26:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले यी कुरा मैले मन्दिरमा भन्दैगरेको सुनें। Viz kapitolaपवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। Viz kapitola |