Online Bible

- Reklamy -




यर्मिया 26:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब म यस घरलाई शीलोजस्‍तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्‍वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्‍याइदिनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरू त्‍यस्‍तो गरिरहन्‍छौ भने मैले शीलोलाई जसो गरेथें, यस मन्‍दिरलाई त्‍यसै गर्नेछु र सारा जातिहरूले यस सहरको नाम लिएर सराप दिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब म यो मन्दिरलाई शिलोह जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।’”

Viz kapitola kopírovat




यर्मिया 26:6

Následuj nás:

Reklamy


Reklamy