Online Bible

- Reklamy -




यर्मिया 26:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 र तिमीहरूले मेरा सेवक अगमवक्ताहरूका वचनहरू सुनेनौ भने जसलाई मैले तिमीहरूकहाँ बारम्बार पठाएको थिएँ, यद्यपि तिमीहरूले सुनेका छैनौ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 र मैले तिमीहरूकहाँ बारम्‍बार पठाएका मेरा दास, अगमवक्ताहरूका कुरा ध्‍यानसित सुनेनौ भने (यद्यपि तिमीहरूले ध्‍यानसित सुनेका छैनौ),

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुशरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।

Viz kapitola kopírovat




यर्मिया 26:5

Následuj nás:

Reklamy


Reklamy