Online Bible

- Reklamy -




यर्मिया 26:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सायद तिनीहरूले सुन्लान् र तिनीहरू हरेक आफ्ना दुष्‍ट चालहरूबाट फर्कलान्। तब म आफ्नो मन परिवर्तन गर्नेछु र तिनीहरूले गरेका दुष्‍टताको कारण तिनीहरूमाथि विपत्ति ल्याउनेछैनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 शायद त्‍यो सुनेर तिनीहरू हरेक आ-आफ्‍नो दुष्‍ट चालदेखि फर्कलान्‌। तब तिनीहरूका दुष्‍टताको कारण तिनीहरूमाथि सर्वनाश ल्‍याउने मेरो मन म छोड्‌नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सायद मानिसहरूले ती कुरा सुनेर आ-आफ्‍ना दुष्‍ट चालहरू छोड्लान्। त्‍यसो भए तिनीहरूका दुष्‍ट चालले गर्दा जुन विनाश तिनीहरूमाथि ल्‍याउने मेरो मन थियो, त्‍यो म बदल्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।

Viz kapitola kopírovat




यर्मिया 26:3

Následuj nás:

Reklamy


Reklamy