यर्मिया 26:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 (किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 (अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्तै अगमवाणी कहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अर्को एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाममा यर्मियाले झैँ यस सहर र जातिको विरुद्धमा बोलेका थिए। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए। Viz kapitolaपवित्र बाइबल20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे। Viz kapitola |