यर्मिया 26:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मेरो बारेमा भन्नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मचाहिँ त तपाईंहरूका हातमा छु। तपाईंहरूलाई जे असल र ठीक लाग्छ त्यही मसित गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मचाहिँ अब तिमीहरूका हातमा छु। जे कुरा असल र ठीक छ भन्ठान्छौ, त्यही मसित गर। Viz kapitolaपवित्र बाइबल14 मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर। Viz kapitola |