यर्मिया 26:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको केही दिनमा नै Viz kapitolaपवित्र बाइबल1 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। Viz kapitola |