Online Bible

- Reklamy -




यर्मिया 25:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह घोषणा गर्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा सुनेनौ र तिमीहरूले आफ्ना हातले बनाएका मूर्तिहरूले मलाई रिस उठायौ; यसरी तिमीहरूले आफूमाथि नोक्सानी ल्यायौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “तर तिमीहरूले मेरो कुरामा ध्‍यानै दिएनौ, तर तिमीहरूका आफ्‍नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्‍सानी ल्‍याएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर तिमीहरूले उहाँको कुरा सुन्‍न इन्‍कार गर्‍यौ भनी परमप्रभुले नै भन्‍नुहुन्‍छ। तर उल्‍टा आफ्‍ना हातले बनाएका मूर्तिहरूद्वारा तिमीहरूले उहाँको क्रोध जगायौ र आफूमाथि उहाँको दण्‍ड ल्‍यायौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तेजित पार्यौं अनि आफैंमा नोक्सान ल्यायौ।”

Viz kapitola kopírovat




यर्मिया 25:7

Následuj nás:

Reklamy


Reklamy