Online Bible

- Reklamy -




यर्मिया 25:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्नलाई पछि नलाग; तिमीहरूका हातले बनाएका मूर्तिहरूको कारणले मेरो रिस नउठोस्। तब म तिमीहरूको हानि गर्नेछैनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्‍सानी गर्नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले तिमीहरूलाई विराना देवताहरू नपुज्‍नू र आफ्‍ना हातले बनाएका मूर्तिहरूलाई पूजा गरेर परमप्रभुलाई रिस नउठाउनू भनी भनेका थिए। तिमीहरूले परमप्रभुको वचन पालन गरेका भए उहाँले तिमीहरूलाई केही दण्‍ड दिनुहुनेथिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”

Viz kapitola kopírovat




यर्मिया 25:6

Následuj nás:

Reklamy


Reklamy