Online Bible

- Reklamy -




यर्मिया 25:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 गोठालाहरूको दुःखको बिलौना सुन, बगालका अगुवाहरूका विलाप सुन; किनकि याहवेहले तिनीहरूका खर्क नष्‍ट गर्नुहुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 गोठालाहरूको रुवाइ सुन, बगालका अगुवाहरूको विलाप, किनकि परमप्रभुले तिनीहरूका खर्क नष्‍ट पार्दैहुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36-37 तिमीहरू कष्‍टले बिलौना गर्दै रुनेछौ किनभने परमप्रभुले आफ्‍नो क्रोधमा तिम्रा जातिलाई नाश गर्नुभएको छ र तिम्रो शान्‍तिसित रहेको देशलाई ध्‍वस्‍त पारी छोडिराख्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 म गोठालाहरूका हाऊ-हाऊ शब्दहरू र बथानका मलिकहरूका चित्कार सुन्छु। परमप्रभुले तिनीहरूको खर्क नै नष्ट पार्नु भयो।

Viz kapitola kopírovat




यर्मिया 25:36

Následuj nás:

Reklamy


Reklamy