यर्मिया 25:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि टाढा र नजिकमा रहेका उत्तरका सबै राजाहरू, एकपछि अर्कालाई—पृथ्वीमा भएका सबै राज्यहरूलाई पिउन दिएँ। अनि यी माथिका सबै राजाहरू र जातिहरूपछि शेशकका राजाले पनि त्यो कचौराबाट पिउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 र उत्तर दिशाका नजिक र टाढ़ा बस्ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्वीमा हुने सबै राज्यहरूलाई त्यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्यो पिउनेछ। Viz kapitolaपवित्र बाइबल26 मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका” राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्। Viz kapitola |