यर्मिया 25:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू आफैँ पनि धेरै राष्ट्रहरू र महान् राजाहरूद्वारा दास तुल्याइनेछन्; म तिनीहरूलाई तिनीहरूकै हातका कामहरू र कर्महरू अनुसार बदला लिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्याइनेछन्। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले गरेका कामका निम्ति म बेबिलोनीहरूसित बदला लिनेछु र धेरै जाति र ठूल्ठूला राजाहरूले तिनीहरूलाई कमारा बनाउनेछन्।” Viz kapitolaपवित्र बाइबल14 बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।” Viz kapitola |