यर्मिया 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘याहवेह घोषणा गर्नुहुन्छ, तर ती खानै नसकिने धेरै खराब नराम्रा नेभाराहरूजस्तै, म यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमबाट बाँचेकाहरूसँग ती नेभाराहरूलाई जस्तै व्यवहार गर्नेछु, चाहे तिनीहरू यस देशमा रहून्, अथवा इजिप्टमै रहून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “‘तर,’ परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा अञ्जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “यहूदाका राजा सिदकियाह, तिनका राज-भारदारहरू र बाँकी यरूशलेमबासीहरू, जो यही देशमा रहेका छन् अथवा मिश्रमा गएका छन्, तिनीहरूलाई म ती नराम्रा खान नसकिने नेभाराझैँ ठानी त्यस्तै व्यवहार गर्नेछु। Viz kapitolaपवित्र बाइबल8 “तर यहूदाका राजा सिदकियाह कुहेको नेभारा जस्तौ हुनेछ जुन खान लायक हुँदैन। सिदकियाह, उसका अधिकारीहरू, यरूशलेममा छाडिएका मानिसहरू जो यो देशमा रहिरेका छन् अनि तिनीहरू जो मिश्रमा बसिरहेका छन् तिनीहरू कुहेको नेभाराहरू जस्तै हुन्। Viz kapitola |